सबै कुरा > समाज

रुसी सेनामा एक सय नेपाली घाइते र हराएका छन् : परराष्ट्रमन्त्री साउद

पुस १०, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा एक सय नेपाली घाइते र हराएको उजुरी आएको बताएका छन्।

सबै कुरा उत्कृष्ट भएका छन् भन्न त गाह्रो छ तर सकारात्मक रुपमा अघि बढेका छाैँ....

पुस १०, २०८०

नेपालले छिमेकीसँगको सम्बन्ध, कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार लगायत विषयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग गरिएको कुराकानी ।

नारायणगढ-बुटवल सडकखण्डमा रास्वपाको पैदल यात्रा चोरमारा पुग्याे

पुस १०, २०८०

दबाब यात्रामा सभापति लामिछाने सहित रास्वपाका सांसद, नेता कार्यकर्ता र सर्वसाधारणको सहभागि छन् ।

सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर बेहोस हुनेगरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

पुस १०, २०८०

सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरिएको छ ।

तुलसा बिश्वकर्मालाई जातीय विभेद गरेको आरोपी स्वास्थ्य चौकीका इन्चार्जकाे परिवारनै पक्राउ

पुस १०, २०८०

स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा कुमारी विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

नेवार समुदायमा आज यःमरी पुन्हि मनाउँदै

पुस १०, २०८०

यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।

हात्ती धपाउने ड्रोन

पुस १०, २०८०

अहिले साइरन र मौरीको भुनभुनको आवाजलाई ड्रोनमा जडान गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

पुस १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

पुस १०, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् ।

लोकप्रिय