सबै कुरा > समाज

बल्खुमा सात बर्षअघि एक महिलाको हत्या गरि फरार रहेका एक जना पक्राउ

पुस ५, २०८०

नेपाल प्रहरीले काठमाडौँंको बल्खुमा सात बर्षअघि एक महिलाको हत्या गरि फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

घाँस बेचेर शिक्षकलाई तलब

पुस ५, २०८०

एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ ।

क्रिस्चियनलाई मान्दिन भन्नेलाई जेल हाल्नुपर्छ भन्ने मन्त्री किरातीले दिए स्पष्टीकरण

पुस ५, २०८०

बुधबार काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दिएको एक अभिव्यक्तिले चौतर्फी आलोचित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू सबै धर्म मान्नेको अभिभावक भएको....

नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड

पुस ५, २०८०

नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदले जोड दिए । नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनुपर्नेमा उनीहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन् ।

माओवादीको विधान सम्मेलन फागुनमा, सात सदस्यीय विधान मस्यौदा समिति गठन

पुस ५, २०८०

नेकपा माओवादी केन्द्रले फागुनको पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

रवि लामिछानेद्वारा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग

पुस ५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको राजीनामा माग गरेका छन् ।

उडान भर्न तयार बुद्ध एअरको ढोका खोल्ने यात्रु प्रहरीकाे नियन्त्रणमा

पुस ५, २०८०

बिहीबार बिहान ९ बजे पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं ६५२ को बुद्ध एअरको जहाजको आकस्मिक ढोका खोल्ने यात्रुलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

पुस ५, २०८०

पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा।

लोकप्रिय