सबै कुरा > समाज

नाम चलेका ब्रान्डका नक्कली रक्सी उत्पादन गर्ने ९ जना पक्राउ

माघ ३, २०८०

स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गरेर बजारमा पुर्याउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्ग्याउन प्रधानमन्त्रीको निर्देशन

माघ ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुङ्गाउन निर्देशन दिएका छन् ।

न्यायाधीशमाथि बलात्कार मुद्दा हालेकी आरतीको रिट संयुक्त इजलासमा

माघ ३, २०८०

न्यायाधीश भुवन गिरीविरुद्ध श्रीमति आरती गिरीले दायर भएको रिट निवेदन बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

साइबेरियाबाट आउन छाडे पाहुना चरा,विश्वमै अति दुर्लभ बैकाल गैरी चरा नारायणीमा भेटियाे

माघ ३, २०८०

गत वर्ष फेला नपरेका सिन्दुरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्रराज पुत्रिका, वन सुड सुडिया, ठूलो जलरङ्ग र नारायणी नदीमा नै पहिलोपटक बैकाल गैरी यस वर्ष भेटिएको छ ।”

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

माघ २, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएका छन् ।

जब आगो निभाउन पानी नबोकी दमकल पुग्यो

माघ २, २०८०

सोमबार बझाङको सदरमुकाम चैनपुरका सबै पसल व्यवसाय बन्द गरी माघीको रमाइलोमा स्थानीहरू रमाइरहेका थिए ।

खराब मौसमका कारण विराटनगर र सिमराका सबै उडान रद्द

माघ २, २०८०

प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर विमानस्थलमा मंगलबार हुनै सबै ५ उडान रद्द भएका छन् भने सिमरामा हुने एक उडान रद्ध भएको छ ।

साथीहरुको लहैलहैले ३ महिनामै उजाडिएकाे ‘राधे र अस्मिताको प्रेम’

माघ २, २०८०

आइतबार मध्यराति इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा एउटा फोन आउँछ । ‘मेरो छोरीलाई ज्वाइँले मरणासन्न हुनेगरि कुटपिट गरेर अर्धचेत अवस्थामा घरबाहिर ल्याएर राखी फरार भएका छन् ।’

सेयर बजारमा उछालः ५४ अंकले परिसूचक बढ्दा ८ अर्ब नाघ्यो कारोबार

माघ २, २०८०

मंगलबार सेयर बजारमा उछाल आएको छ । नेप्से परिसूचक ५४.५४ अंकले बृद्धि हुँदा कुल कारोबार रकम बढेर ८ अर्ब २ करोड पुगेको छ ।

लोकप्रिय