सबै कुरा > समाज

श्रीमानको जन्मघर हेर्न बेलायतबाट बागलुङ पुगेकी सञ्जिता, जसको सपना प्याङ्खोलामा अस्तायो

पुस २९, २०८०

सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकै थिइनन् ।

इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियुक्त आलमको मुद्दामा अन्तिम सुनुवाइ आज

पुस २९, २०८०

इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियुक्त कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

चन्द्रागिरि दुर्घटना : घुम्तीको एउटा ढुङ्गोले खोसेको डा.सृष्टिको सर्वश्व

पुस २८, २०८०

श्रीमान महेशले कारलाई अघि बढाएर मोड्न खोजे तर कार ब्यग्र गतिमा पछाडी हट्यो । सृष्टि चिच्याउन थालिन्, कारको पछाडीको टायरमा ढुङ्गाको ओट राख्न खोजिन तर सकिनन् उनकै आँखा अगाडी कार....

शनिबारका चार दुर्घटनाः २० जनाले ज्यान गुमाए, ३३ जना घाइते

पुस २८, २०८०

शनिबार दाङ, काठमाडौँ र बागलुङमा भएको छुट्टाछुट्टै दुर्घटनामा बालबालिका सहित २० जनाले ज्यान गुमाएका छन् भने ३३ जना घाइते भएका छन्।

रास्वपाको नयाँ नीतिः २१ सांसद, २१ अलपत्र विकास आयोजनाको पैदल यात्रामा

पुस २८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले अलपत्र रहेका ठूला विकास आयोजनाको पैदल यात्रालाई निरन्तरता दिने भएको छ ।

माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने

पुस २८, २०८०

नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

कृषि औजार कारखाना चलाउन पुस्तक बेचेरै महावीर पुनले उठाए झण्डै २ करोड

पुस २८, २०८०

'महावीर पुन सम्झना, सपना र अविरल यात्रा'

चन्द्रागिरिमा कार दुर्घटना, ४ जनाको मृत्यु

पुस २८, २०८०

काठमाडौबाट चित्लाङतर्फ गैरहेको निजी कार चन्द्रागिरि ४ सेतो पहरामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ वर्षीय बालक घाइते भएका छन् ।

लोकप्रिय