सबै कुरा > समाज

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

जेष्ठ १३, २०८१

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।

देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुढानीलकण्ठमा

जेष्ठ १३, २०८१

स्वास्थ्य अवस्था बुझ्न तथा राजनीतिक गतिरोध हटाउने विषयमा छलफलका लागि प्रचण्डबुढानीलकण्ठमा पुगेको सचिवालयले जनाएको छ ।

११ बजे संसद बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल सहित १४ कार्यसूची

जेष्ठ १३, २०८१

आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा १४ वटा सम्भावित कार्यसूची रहेका छन् । जसमा आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने छ । आजको....

आजको मौसमः सामान्य बदली भएपनि मौसम सफा रहने, काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने....

जेष्ठ १३, २०८१

हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी....

बालेनले उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठलाई उपहार भन्दै फाेहोर र धुलो किन पठाए....

जेष्ठ १२, २०८१

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत साता माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी मूख्यलयमा फोहोर फल्न ट्रक पठाए ।

कार्यादेश टुङ्गोमा पुर्याउन शीर्ष नेता बैठकमा

जेष्ठ १२, २०८१

संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गोमा पु¥याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । शीर्ष नेताबीचको उक्त बैठकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन....

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा

जेष्ठ १२, २०८१

सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो ।

तिनाउ नदीमा डुबेर मृत्यु

जेष्ठ १२, २०८१

रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ । नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको....

भौतिक पूर्वाधार मन्त्री महासेठलाई उपहार भन्दै बालेनले सडक विभाग गेटमा खन्याए धुलो र फाेहाेर

जेष्ठ १२, २०८१

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह चक्रपथ विस्तारको दोस्रो खण्डको काम समयमै सुरु नभएको भन्दै आक्रोशित भएका छन् ।

लोकप्रिय