सबै कुरा > समाज

बारामा ट्रक र बोलेरो पिकअप ठोक्किँदा २ भारतीयको मृत्यु

फाल्गुन ९, २०८०

बारामा सवारी दुर्घटना हुँदा २ भारतीय नागरिकको मृत्यु भएको छ ।

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

फाल्गुन ९, २०८०

गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौँकाे सितापाइलामा एकै परिवारका ३ जना मृत फेला

फाल्गुन ९, २०८०

काठमाडौँको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला परेका छन् । प्रहरीका अनुसार एक महिला, एक बालक र एक बालिका घकोठाभित्र मृत फेला परेका हुन् ।

ललिता निवासको जग्गाबाट सबै संरचना ७ दिन भित्र हटाउन काठमाडौँ महानगरपालिकाको अल्टिमेटम

फाल्गुन ९, २०८०

विशेष अदालतको फैसलाले सरकारीकरण भएको ललिता निवास जग्गा क्षेत्रमा रहेको संरचना हटाउन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ ।

प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर

फाल्गुन ८, २०८०

बाटो, कुलोदेखि जंगल तहसनहस पार्न २४ घण्टा टोजर र टिपर चलिरहेका छन् । बाबियो गाउँ नै जोखिममा पार्ने गरी मरुभुमी बनाउन लागिएको सामाखेलमा अहिले ३ वटा ढुंगा खानी सञ्चालनमा छन्....

महामन्त्री शर्माको प्रतिवेदन : लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र

फाल्गुन ८, २०८०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् ।

उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार कांग्रेस, समुन्नत देश

फाल्गुन ८, २०८०

पाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् ।

लोकप्रिय