प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाईको विश्वास प्राप्त गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले दुई तिहाइ सांसदको समर्थन प्राप्त गरेका हुन् ।

बुटवल उपमहानगरपालिका ११ का १६ वर्षीय मनिष गैरे पढाईमा अब्बल विद्यार्थी हुन् । नेपालकै नमूना सामुदायिक विद्यालय भनेर चिनिने बुटवलको कालिका मानव ज्ञान माविका विद्यार्थी उनी यो वर्षको एसईई परीक्षामा....

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए, जहाँ बहुमत सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेट प्रकरणकमा अदालतले नीतिगत भ्रष्टाचार नभनेको दावी गरेका छन् । विश्वासको मतमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले सो बारे जवाफ दिएका हुन्....

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका छन् । प्रदेशसभाको चौथो अधिवेशनको २४ औँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले आइतबार राजीनामा दिएका हुन्।

पुर्व गृहमन्त्री समेत रहेका राष्टि«य स्वतन्त्र पार्टीका सभापतिले आफूहरुले आफ्नो कार्यकालमा जो जो व्यक्तिहरुलाई केन्द्रमा राखेर अनुसन्धान गर्यो तिनै व्यक्तिलाई सरकारले पुरस्किृत गरेको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा....

पूर्व अर्थमन्त्री वर्षमान पुनले यो देश नेताहरुले नभएर बिचौलियाले चलाएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलका क्रममा पुनले यस्तो बताएका हुन् ।....

यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढ्दा कारोबार रकम रु १५ अर्ब नाँघेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्क अर्थात्....

प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताए । उनले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पारे ।