पूर्वी नाका काँकडभिट्टा हुँदै तीन दिनमा तीन सय ४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन् ।

प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ ।

ललितपुर महानगरपालिकाले १ सय ६ वर्ष पहिलेको डेनिस नामक दमकल पुनः प्रयोगमा ल्याएको छ । काम नगर्ने अवस्थाको पूरानो दमकल मर्मतपश्चात् पुर्ण रुपमा प्रयोग गरिने गरि सञ्चालनमा ल्याइएको हो ।

न्यूरोड फुटपाथ विस्तारको निर्णय फिर्ता नभएसम्म काठमाडौँ वडा नं २२ वडाका सम्पुर्ण कामकाज न्युरोड धर्नाको लागि बनाएको पाल भित्र बाट संचालन गरिने भएको छ ।

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन्। वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो।