सबै कुरा > समाज

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै !

चैत्र ९, २०८०

बिहान कक्षा ४ को परीक्षा भएको र सोही प्रश्नपत्र कक्षा ६ मा पनि दोहोरिएको विद्यार्थीको भनाइ छ ।

हिरासत छल्न अस्पताल बस्ने प्रवृत्तिबारे मेडिकल काउन्सिलका प्रतिनिधिसँग गृहमन्त्रीले राखे चासो

चैत्र ९, २०८०

प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन्।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारीकरण गर्ने निर्णय

चैत्र ९, २०८०

सरकारले विवादित बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारीकरण गर्ने निर्णंय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सो निर्णय गरेको हो ।

नयाँ मिटरब्याज जाँचबुझ आयोग गठन, ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्ने

चैत्र ९, २०८०

मिटरब्याज पीडितहरुको समस्याबारे अध्ययन गर्नका लागि नयाँ जाँचबुझ आयोग गठन भएको छ ।

पहिले जस्तो छैन होलीको व्यापार (तस्बिरहरु)

चैत्र ९, २०८०

होली आउन केहि दिन मात्र बाँ छ तर बजारमा होलीको सामान किन्न आउने ग्राहकको संख्या निकै न्युन रहेको ठमेल, न्यूरोडका व्यवसायी बताउँछन् ।

सुनकोशी मरिण डाइभर्सनः १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

चैत्र ९, २०८०

तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ ।

गण्डकीको बाह्र सय हेक्टरमा डढेलो

चैत्र ९, २०८०

गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार २१५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्ण महरा हाजिर जमानीमा रिहा

चैत्र ९, २०८०

भेपमा भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाेडिएकाे छ।

चितवनको भरतपुरलाई साईकल सिटिका रुपमा स्थापित बनाउने अभियान सुरु

चैत्र ९, २०८०

साईकल सिटिका रुपमा चितवनको भरतपुरलाई स्थापित बनाउने अभियान सुरु भएको छ ।

लोकप्रिय