सबै कुरा > समाज

सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश

वैशाख ७, २०८१

सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

एसिसी प्रिमियर कप : नेपाल यूएईसँग ६ विकेटले पराजित

वैशाख ७, २०८१

एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलमा नेपालले हार व्योहोरेको छ । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले यूएईसँग ६ विकेटले पराजित भएको हो ।

दाङमा आगलागीमा परी एकजनाको मृत्यु

वैशाख ७, २०८१

दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ ।

जसपाबाट समानुपातिक सांसद बनेकी खानद्वारा सपथ ग्रहण

वैशाख ७, २०८१

प्रतिनिधिसभा सदस्य हसिना खानले पद तथा गोपनीयताको सपथ लिएकी छिन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकीले उनलाई सभामुख देवराज घिमिरे सपथ गराएका हुन् । सभामुख घिमिरले सांसद....

रुसी सेनामा रहेका आफन्तको उद्धार गर्न माग गर्दै पीडित परिवारले सुरु गरे सामूहिक अनसन

वैशाख ७, २०८१

रूसी सेनामा रहेका आफन्तको उद्धार गर्न सरकारलाई पटक पटक गर्रिएको आग्रह उपलब्धिमुलक नरहेको भन्दै पीडित परिवारले माइतिघरमा सामूहिक अनसन सुरु गरेका छन् ।

एसिसी प्रिमियर कप : नेपालले युएईलाई दियो १ सय २० रनको लक्ष्य

वैशाख ७, २०८१

एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी

वैशाख ७, २०८१

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो । तर अहिलेसम्म विज्ञको अभावमा....

तोलामा ७ सयले बढ्यो सुनको मूल्य

वैशाख ७, २०८१

स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ ।

युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, कुशल भुर्तेल पहिलो बलमै आउट

वैशाख ७, २०८१

एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले पहिलो बलमै विकेट गुमाएको छ। कुशल भुर्तेल गोल्डेन डक आउट भएका हुन् ।

लोकप्रिय