सबै कुरा > अपराध

दुर्गा प्रसाईंका अंगरक्षकलाई पाँच दिन हिरासतमा राख्न अनुमति

चैत्र ७, २०८०

सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई जना दुर्गा प्रसाईंका अंथरक्षक भनिएकाहरुलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

ऐतिहासिक अवसर गुमाएर कलंकको टिको लगाएकी किरण !

चैत्र ६, २०८०

ठूला र संगठित अपराधमा सीआईबी पस्नेबित्तिकै कोही अपराधीले सजाय पाउनेमा आम नागरिक निर्धक्क हुन्छन् । त्यसकारण नागरिकहरुले आपराधिक घटनामा सीआईबीले अनुसन्धान गर्नुपर्ने माग राख्ने गर्छन् । तर, सुन प्रकरणमा सीआईबीमा....

वधशालामा साथीको हत्या गरी फरार तेजबहादुर २१ वर्षपछि पक्राउ

चैत्र ६, २०८०

आफ्नै साथीको हत्या गरि फरार रहेका एक जनालाई प्रहरीले २१ बर्षपछि पक्राउ गरेको छ ।

राजनीतिदेखि तस्करीसम्म माहिर महरा !

चैत्र ५, २०८०

सुन तस्करीमा संलग्न देखिएपछि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेपाल भारत सीमा नजिकबाट पक्राउ परे ।

सुन तस्करीमा पक्राउ परेका महराले हिरासत अवधि अस्पतालमा कटाउने

चैत्र ५, २०८०

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासत बस्नु नपर्ने भएको छ ।

महरालाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

चैत्र ५, २०८०

। सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्ण बहादुर महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक आचार्य बर्खास्त

चैत्र ५, २०८०

नेपाल राष्ट्र बैंककी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बैंकका कार्यकारी निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरिएको छ ।

पक्राउ परेका माओवादी नेता कृष्ण महरालाई काठमाडौँ ल्याइयाे

चैत्र ५, २०८०

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरालाई काठमाडौँ ल्याइएको छ ।

सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

चैत्र ५, २०८०

सुन तस्करी प्रकरणमा माओवादी वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

लोकप्रिय