सबै कुरा > अपराध

वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर

चैत्र ४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने ३ नेता ४ वर्षका लागि निलम्बित

चैत्र ४, २०८०

राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा उत्रिने तीन नेतालाई पार्टीबाट निलम्बन गरिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई ४ वर्षका लागि पार्टीबाट निलम्बन गरेका हुन् ।

सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न गृहको निर्देशन

चैत्र ४, २०८०

सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महारलाई कारवाही गर्न गृहको निर्देशन

बाँसबारी जग्गा प्रकरणमा बिनोद चौधरीको बयान लिई‌दै

चैत्र ४, २०८०

साथै बिनोद चौधरी माथि समेत अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको गृह स्रोतले जनाएको ।

सुन तस्करीका नाइके दावालाई नागरिकता दिने कर्मचारी झपेन्द्र खरेल पनि पक्राउ

चैत्र २, २०८०

सुन तस्करीका नाइके दावा छिरिङलाई नागरिकता दिने अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन् ।

सुन प्रकरणका अनुसन्धान अधिकृत पनि हेडक्वाटर तानिए

चैत्र २, २०८०

नुवाकोटका जिल्ला प्रहरी प्रमुख सन्जयसिंह थापा प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

ललितपुरको झम्सिखेलबाट दिपेश पुन पक्राउ

चैत्र २, २०८०

ललितपुरको झम्सिखेलबाट दिपेश पुन पक्राउ

ललितपुरको झम्सिखेलबाट दिपेश पुन पक्राउ

सीआईबीका प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही, नयाँ प्रमुखमा श्यामलाल ज्ञवाली

विमानस्थल भन्सारका तत्कालीन प्रमुख सहसचिव अरुण पोखरेल पनि सुन तस्करीमा दोषी

लोकप्रिय