नेताका कुरा > नीतिका कुरा

बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थ मन्त्रालयद्वारा गृहकार्य सुरु

आश्विन २०, २०८१

अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ ।

बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालिकाहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

आश्विन १८, २०८१

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालीकाहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले काभ्रे, मकवानपुर, सिन्धुली, रामेछाप लगाएतका....

बाढीपहिरोबाट क्षतिग्रस्त सडक सञ्जाल मर्मत गरि तत्काल सूचारु गर्न निर्देशन

आश्विन १८, २०८१

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले हालैका बाढीपहिरोबाट क्षतिग्रस्त सडकसञ्जाल मर्मत गरि तत्काल सूचारु गर्ने गरि काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

संसदीय सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम अनुमोदन

आश्विन १६, २०८१

संसदीय सुनुवाइ समिति प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ । बुधवार बसेको समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो ।

राहत तथा पुनर्स्थापनाको काममा तदारुकता दिन राज्य व्यवस्था समितिको निर्देशन

आश्विन १५, २०८१

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले राहत तथा पुनस्र्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको छ ।

सर्वदलीय बैठकको निर्णयः प्रभावितको खोज तथा उद्धारमा जुट्ने, घरवास गुमाएकाहरुको पुनर्स्थापना गर्ने

आश्विन १३, २०८१

सर्वदलीय बैठकले बाढी पहिरो प्रभावितको खोज तथा उद्धारमा प्राथमिकतासाथ अघि बढ्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार बसेको सर्वदलीय बैठकले राजनीतिक दलहरु, तीनै तहको सरकार र नीजि क्षेत्र....

रास्वपाको निष्कर्षः विपद्को पूर्वतयारीलाई सरकारले प्राथमिकता दिएन, मोबाइलमा रिङटोन बजाएर मात्रै पुग्दैन

आश्विन १३, २०८१

सरकारको प्रथमिकतामा रवि, रास्वपा र सहकारीमा अड्किदा प्राकृतिक प्रकोपको समयमा जनताले आहत भोग्नुपरेको रास्वपाले निष्कर्ष निकालेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकबारे जानकारी गराउँदै कार्यवाहक प्रवक्ता मनिष....

काठमाडौँका ११ व्राण्डका पानीमा फिकल कोलिफर्म भेटियो, २ लाख जरिबाना सहित विक्रिमा रोक

आश्विन १३, २०८१

काठमाडौँ महानगरपालिकाले विभिन्न ११ व्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी....

प्रतिकुल मौसमका कारण हेलिकप्टरबाट प्रभावकारी उद्धार गर्न सकिएन -गृह मन्त्रालय

आश्विन १२, २०८१

दुई दिनयताको बढी र पहिरोमा परी ६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । शनिबार साँझ पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो ।

लोकप्रिय