सबै कुरा > अपराध

दुई दाना कम्पनीविरुद्ध मुद्दा, चिया र मह कम्पनीमाथि अनुसन्धान हुँदै

भाद्र ७, २०८०

दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरीएकाे छ ।

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

भाद्र ६, २०८०

अधिकारी र दावाको वीच्याटमा दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुराकानी भएको प्रमाण पनि सिधाकुरासँग सुरक्षित छ ।

सिआईबीले अनुसन्धान सकेपछि मात्र आयोग गठन हुने

भाद्र ६, २०८०

आज भएको सहमतिमा २०८० अशोज ५ गते आयोग गठन गर्ने सहमति भएको छ ।

बाल सुधार गृहबाट भागेका थप १० जना पक्राउ, अझै शव परीक्षण हुन सकेन

भाद्र ६, २०८०

मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शव परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको शिशु विक्रि गरिएको खुलासा

भाद्र ६, २०८०

प्रहरीको प्ररम्भिक अनुसन्धानले शिशुको ५० हजार रुपैयाँमा विक्रि गरिएको पाइएको छ । जसमा डा. कर्णकै संलग्नता देखिएको छ भने कर्मचारीले डिल गरेको प्रहरीले बताएको छ ।

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

भाद्र ५, २०८०

भण्डारीको सिङ्गापुरको एचएसबीसी बैंकमा रहेको खातामा दावाले एक पटकमा १० लाख अमेरिकी डलर जम्मा गरिदिने र त्यसबापत भण्डारीले नेपालमा दावालाई नेपाली रकम १३ करोड बढी उपलब्ध गराउने उल्लेख छ ।

ललितानिवास प्रकरण नेपाल र भट्टराईको बयान बयानमै सिमित

भाद्र ५, २०८०

सीआईबीले बुझाएको राय सहितको प्रतिवेदनमा नेपाल र भट्टराईलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छैन ।

सीआइबीले सरकारी वकिलको कार्यालयलाई बुझायो बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन

भाद्र ५, २०८०

१ सय ४३ रोपनी जग्गा बिभिन्न अतिक्रमण भएको पाइएको छ ।

सजाय कम, राजश्व झ्वाम

लोकप्रिय