काठमाडौँ ।प्रहरीको केन्द्रिय अनसन्धान ब्युुरोले विनोद चौधरीसँग बयान लिन सुरु गरेको छ ।
काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको लागी बोलाएको हो ।
बाँसबारी स्थित छाला जुत्ता कारखानाको कम्पाउन्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको जनाइएको छ ।
बाँसबारी जग्गा प्रकरणमा वसन्त चौधरीको बयान लिइयाे, बिनोद चौधरीको लिइँदै