सबै कुरा > अपराध

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

आश्विन २६, २०८१

आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।

पुण्य गौतमलाई रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ

आश्विन २४, २०८१

प्रहरीका अनुसार गौतमलाई आक्रमण गर्ने मुख्य योजनाकार दिलबहादुर भने दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानको प्रतिरक्षा बलका प्रतिनिधि हुन् । टाउको ठुलो चोट लागेका गौतमको अहिले नेपाल मेडिकल कलेजमा उपचार भैरहेको....

१ बोतल पानीलाई १०० रुपैयाँमा बेच्नेलाई २ लाख जरिबाना

आश्विन २३, २०८१

तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको....

जब जङ्गबहादुरले श्रीमतीको टाउको हातमा झुण्डाएर प्रहरीमा पुगे...

आश्विन २२, २०८१

जङ्गबहादुरले श्रीमती प्रमिलाको टाउको बोकेर बजार परिक्रमा गरी ईलाका प्रहरी कार्यालय जलजले जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी राजन चापागाईले बताए।

३ क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ

आश्विन २२, २०८१

तेल बोक्ने ट्याङकरभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ठूलो परिणाममा प्रतिबन्धित लागुऔषध गाँजासहित आज दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि...

आश्विन २१, २०८१

जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्ने सक्ने अधिकार छ । उपभोक्ता ठगिन नदिनका लागि बेलाबेलामा प्रशासनले बजार अनुगमन गर्दै आएको छ ।

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु

आश्विन १९, २०८१

मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ ।

११ करोड मूल्य बराबरको सवा ८ किलो सुनसहित २ जना पक्राऊ

आश्विन १९, २०८१

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले आज बिहान झण्डै सवा ८ किलो अबैध सुनसहित २ जनालाई पक्राऊ गरेको छ ।

‘सुगर ड्याडी’ प्रकरणः आशिष देउलासहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

आश्विन १६, २०८१

जिल्ला अदालत काठमाडौँले आशिष देउला सहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रवहादुर कार्कीको इजलासले उक्त आदेश गरेको हो ।

लोकप्रिय