नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसमा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले बद्नियत राखेर कानूनका छिद्रहरु प्रयोग गरी जघन्य अपराध गर्ने व्यक्तिहरुको कैद मिनाहा गर्ने कार्य गलत भएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्ले नेपालगञ्ज घटनामा प्रमुख जिल्ला अधिकारी बाँके विपिन आचार्य र बाँके प्रहरी प्रमुख सन्तोष सिहं राठोरको कमजोरी भएको निष्कर्श निकालेको छ ।