उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले गृहमन्त्रीले सुशासनको अभियान भन्दै गफ लगाएको बताएका छन् । हेटौंडाको एक कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै गृहमन्त्रीले सुशासन....

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदको दुरुपयोग गर्दैै अपराधीहरुको कैद मिनाहा गरेको भन्दै आपत्ति जनाएका छन् ।

श्रीमान हत्याराले आमामाफी पाएपछि नेपालगञ्जकी भारती मानन्धर न्याय खोज्दै काठमाडौं आएकी छिन् । आज पत्रकार सम्मेलन गर्दै उनले श्रीमान्को हत्याराको कैद मिनाहा दिएर न्याय माग्ने ढोका समेत बन्द गरेको बताइन्....

जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थललाई थप विस्तार गरिने भएको छ । सरकारले बजेट विनियोजित गरेपछि विमानस्थल विस्तारको काम अगाडि बढेको जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्यामु लामा तामाङले जानकारी....

हत्यारालाई सजाय मिनाहाको विषयमा ध्यानाकर्षण पत्र बुझाउन गएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने बताएका छन् ।