नेभिगेशन
सबै कुरा

नेपालगञ्ज घटनामा सिडिओ र एसपीको कमजोरी देखियो : सुरक्षा परिषद्

काठमाडाैँ : राष्ट्रिय सुरक्षा परिषद्ले नेपालगञ्ज घटनामा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र बाँके प्रहरी प्रमुख सन्तोषसिहं राठोरको कमजोरी भएको निष्कर्श निकालेको छ ।

बुधबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको परिषद्को बैठकले उनीहरुलाई फिर्ता बोलाइ अन्य व्यक्ति पठाउन  सरकारलाई सुझाव दिएको छ । 

Dish Home
Global Ime Bank

स्रोतका अनुसार घटनाका पूर्व सूचनालाई गम्भिरताका साथ नलिएकाले मंगलबारको अवस्था सिर्जना भएको परिषद्को ठहर छ । 

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको बैठकले सुरक्षा परिषद्को पाँचौ वार्षिक प्रतिवेदन पनि पास गरेका छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभामुखले एउटा सहमति गरेर अर्कै व्यवहार देखाएः मनिष झा

सभामुखले एउटा सहमति गरेर अर्कै व्यवहार देखाएः मनिष झा

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भएपनि त्यसबिपरित सभामुखले आफुहरुलाई...
सभामुख विचौलियको पक्षमा उभिएः ज्ञानेन्द्र शाही

सभामुख विचौलियको पक्षमा उभिएः ज्ञानेन्द्र शाही

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणमा बिपक्षी दलको विरोध हुँदा हुँदै पनि जवरजस्त सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफुहरुले...
एमालेसंग भएको सहमतिमा कुनै लेनदेन भएको छैनः वर्षमान पुन

एमालेसंग भएको सहमतिमा कुनै लेनदेन भएको छैनः वर्षमान पुन

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पुनले २ बुँदे सहमतिलाई लिएर बिभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै यसमा कुनै लेनदेन नभएको स्पष्ट पारेका हुन् । उनले भिजिट भिसा प्रकरणमा...
संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

उनीहरुले रोष्ट्रम अगाडी गएर नारावाजी गरेका छन् । तर सभामुखले पेलेरै बैठक अघि बढाएपछि राप्रपा र नेकपा एकिृकत समाजवादीले यो सही नभएको बताए । राप्रपाले आफ्नै आसनमा उभिएर...