नेताका कुरा > जनप्रतिनिधिका कुरा

सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने सहकारी छानबिन समितिको निर्णय

असार २०, २०८१

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने भएको छ ।

जसपाले मन्त्रीहरुलाई राजीनामा दिन लगाउने निर्णय गरेको छैनः स्वास्थ्यमन्त्री यादव

असार २०, २०८१

नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएपनि मन्त्रीहरुलाई राजीनामा दिन लगाइएको छैन ।

सरकार अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : गगन थापा

असार २०, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट रुपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीबाट राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

असार २०, २०८१

नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।

प्रधानमन्त्रीलाई सामूहिक राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरु

असार २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरु पनि सरकारबाट बाहिरिने भएका छन् ।

अनुशासनविपरीत कार्य गरेकाे भन्दै रास्वपा महामन्त्री एवं प्रवक्ता ढकाल निलम्बित

असार २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो ।

टीआरसी विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलकाे प्रारम्भीक छलफल सुरु

असार १९, २०८१

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बिषयमा सहमति जुटाउन गठित कार्यदलले प्रारम्भीक छलफल सुरु गरेको छ ।

नेकपा एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदै

असार १९, २०८१

नेकपा एमालेले आफ्ना मन्त्रीहरुलाई सरकारबाट आजै फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले कांग्रेसबिच सरकार बनाउने सहमति भएपनि तत्काल राजीनामा नदिने बताएपछि एमालेले सरकार छोड्न मन्त्रीहरुलाई फिर्ता....

राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ : अध्यक्ष ओली

असार १९, २०८१

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन्।

लोकप्रिय