नेताका कुरा > जनप्रतिनिधिका कुरा

युवालाई उद्यमशील बनाउने योजना बन्दैछन्ः प्रधानमन्त्री

श्रावण २९, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेको बताएका छन् ।

हवाईयात्रा असुरक्षित भएकामा सांसदहरुको चिन्ता

श्रावण २९, २०८१

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् ।

संविधान संशोधनले जनताको अधिकार कटौति गर्दैन : गगन थापा

श्रावण २९, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनमार्फत जनताको अधिकारलाई कटौति गर्न लागिएको भन्दै भ्रम छर्न खोजिएको बताएका छन् ।

भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धानलाई यो सरकारले निरन्तरता दिनुपर्छ : गगन थापा

श्रावण २९, २०८१

नेपाली कांग्रेसका महामन्त्री नक्कली भुटानी शरणार्थी प्रकरणमा यो सरकारले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले उद्योगहरुमा विजुली जोड्न अनुमति दिए जसरी महसुल उठाउन निर्देशन दिनुपर्यो– रास्वपा

श्रावण २९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योगहरुमा विजुली जोड्न अनुमति दिएजस्तै गरी महसुल उठाउन निर्देशन दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद हरि ढकालले उक्त माग गरेका हुन् ।

विद्युत महसुलबारे सांसद हरि ढकाललाई सभामुखले बोल्न रोकेपछि संसदमा तनाव (भिडियो)

श्रावण २९, २०८१

रास्वपा सांसद हरि ढकाललाई सभामुखले बोल्न रोकेपछि प्रतिनिधिसभा बैठक केही बेर तनाबग्रस्त बनेको छ । बैठकको आकस्मिक समयमा बोल्नका लागि सभामुखले ३ मिनेटको समय छुट्याएका थिए । रोलक्रममा बोल्ने पालो....

जलनसम्बन्धी रास्वपाले गैरसकारी विधेयक दर्ता गर्ने, टीआरसी विधेयकमा समर्थन

श्रावण २९, २०८१

प्रमुख सचेतक सन्तोष परियारका अनुसार रास्वपाले जलनसम्बन्धी गैरसरकारी विधेयक आजै दर्ता गर्ने तयारी गरेको छ ।

भ्रष्टाचारको मुद्दामा अनुसन्धानको ५ वर्षे हदम्याद रास्वपाले नमान्ने

श्रावण २९, २०८१

सरकारले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने कानूनी प्रबन्ध गर्न विधेयक ल्याउने तयारी गरिरहेको छ ।

चौतर्फी विरोध भएपछि मधेश प्रदेशका ८ राज्यमन्त्री हटाइयाे

श्रावण २९, २०८१

चौतर्फी विरोध भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आधा दर्जन बढी राज्यमन्त्रीलाई हटाएका गरेका छन् । अनावश्यक मन्त्रीमण्डल बनाएको भन्दै आलोचना भएपछि मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्रीलाई हटाएका हुन् ।

लोकप्रिय