नेताका कुरा > जनप्रतिनिधिका कुरा

भ्रष्टाचार आराेपीलाई अख्तियारमा मुद्दा दर्ता हुनेवित्तिकै निलम्बन गर्ने नियमको विपक्षमा प्रचण्ड

श्रावण ३१, २०८१

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता हुनेबित्तिकै निलम्बन गर्न नहुने राय दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार....

पार्टीलाई स्पष्टीकरण दिनुको सट्टा मुकुलले रविलाई उल्टै सोधे ३ बुँदे स्पष्टीकरण

श्रावण ३१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री एवम् पार्टी साधारण सदस्य मुकुल ढकालले आफूलाई पार्टीले सोधेको स्पष्टीकरण दिनुको सट्टा उल्टै पार्टी सभापतिलाई स्पष्टीकरण सोधेका छन् ।

प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित

श्रावण ३०, २०८१

सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो० संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतबाट....

संक्रमणकालीन न्यायसम्बन्धी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन रवि लामिछानेकाे आग्रह

श्रावण ३०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संक्रमणकालीन न्यायसंगसम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन् ।

शान्ति प्रक्रियामा सहयोग गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारको सिफारिस गर्नुपर्छ : राजेन्द्र लिङ्देन

श्रावण ३०, २०८१

शान्ति प्रक्रियामा सहयोग पुर्याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरुले सिफारिस गर्नुपर्ने उनको भनाई छ ।

संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि मिलेर अघि बढ्न तयार छाैँ : प्रचण्ड

श्रावण ३०, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि मिलेर अघि बढ्न आफु तयार रहेको बताउका छन् ।

मुकुललाई रास्वपाले पुन: साेध्याे स्पष्टीकरण : तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने ?

श्रावण ३०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्व महामन्त्री एवम् पार्टीका साधारण सदस्य मुकुल ढकाललाई पुन स्पष्टीकरण सोधेको छ । पार्टीले ढकाललाई साधारण सदस्यबाट किन हटाउनुनपर्ने भन्दै स्पष्टीकरण सोधेको हो ।

टीआरसीमा सहमति हुनु शान्ति पक्षधरहरुका लागि खुसीको विषय हाे : प्रधानमन्त्री ओली

श्रावण ३०, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् ।

संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि हाे : शेरबहादुर देउवा

श्रावण ३०, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

लोकप्रिय