जनताका कुरा

नेपालमा ५८ लाख मानिस गरिबीको रेखामुनी

माघ २९, २०८०

नेपालमा कुल जनसंख्याको २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोे पाइएको छ । केन्द्रीय तथ्यांक कार्यालयले १२ वर्षपछि सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण प्रतिवेदनले यस्तो खुलासा गरेको हो ।

अभियन्ता ई:काे आरोप, 'बालेनका कारण फुटपाथ व्यवसाय हटाउन देशभरका स्थानीय तहले सिकाे गरे'

माघ २८, २०८०

सडक व्यापारीको विषयलाई लिएर बेला बेलामा चर्चा आउने अभियन्ता ईःले फेरी तिन बुँदे मागसहित आजबाट लुम्बिनी-सिंहदरबार पैदलयात्रा सुरु गरेका छन् ।

माग पूरा नगरे नेताहरुलाई गाउँ प्रवेशमा रोक लगाउने मिटरब्याज पीडितको चेतावनी

माघ २८, २०८०

संघर्षरत मिटरब्याज पीडितहरू पैदलयात्रा गर्दै पश्चिम नवलपरासी आइपुगेका छन । न्यायको माग गर्दै मार्चपास सुरु गरेका मिटरब्याज पीडित १२ औँ दिनमा पश्चिम नवलपरासी आइपुगेका हुन् ।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर छ : प्रमुख निर्वाचन आयुक्त

माघ २६, २०८०

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेको बताएका छन् ।

बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

माघ २६, २०८०

बिद्यासुन्दरको ‘स्मार्ट महानगर पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

सिन्धुपाल्चोकमा पनि बाँदर धपाउन रुख काट्ने निर्णय

माघ २५, २०८०

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ ।

घट्यो सुन चाँदीको मूल्य

माघ २५, २०८०

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्यउ तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गर्न माग गर्दै प्रशासन कार्यालयमा धर्ना

माघ २४, २०८०

वीरगंज महानगरका मेयर राजेशमान सिंहको किर्ते नागरिकता छानवबिन गर्न सचेत नागरिक समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएको छ ।

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

माघ २४, २०८०

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य हिजो बराबर नै स्थिर छ ।

लोकप्रिय