जनताका कुरा

युक्रेनमा युद्ध, नेपालमा आँसुको भेल (भिडियाेसहित)

माघ १९, २०८०

‘म वार मा जाँदै छु । म आएपछि फोन गर्छु तिमीलाई’ भन्नुभएको थियो । तर अहिलेसम्म मलाई कल गर्नुभएको छैन,

वीरगंजका मेयरलाई कारबाहीकाे माग गर्दै मसाल जुलुस

माघ १९, २०८०

हुँदै नभएको छोरीलाई नागरिकता दिलाएर किर्ते गरेको भन्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध मसाल जुलुस निकालेकोे छ ।

पर्चा बाँडेर फोहोर गर्नेलाई ५० हजार जरिवाना

माघ १९, २०८०

काठमाडौँ महानगरपलिकाले पर्चा वितरण गरी फोहोर गर्नेलाई जरिवाना तिराएको छ ।

अन्तरजातीय विवाह गरेको भन्दै विद्यालयकी प्रधानाध्यापकको परिवार नै समाजबाट बहिष्कृत

माघ १९, २०८०

काभ्रेमा बिद्यार्थीलाई छुवाछुत गर्न हुन्न भनेर सिकाउने प्रधानाध्यापक नै अन्तरजातीय विवाहको कारण समाजबाट तिरस्कृत हुनुपरेको छ ।

२५ वर्षदेखि हिलो र धुलो भोगेका बिहुँवासी, सडककै सकसका कारण बसाई सर्न थाले

माघ १८, २०८०

सडककै सकसका कारण चालु आर्थिक वर्ष सुरु भएपछि बिहुँबाट २६ परिवार बसाइ सरेका छन् ।

खुला मञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चाैर बनाइने

माघ १८, २०८०

खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइने भएको छ ।

नेशनल मेडिकल कलेजका विद्यार्थी तथा चिकित्सकहरु ओपीडी बन्द गरेर आन्दोलनमा

माघ १७, २०८०

नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एक घरमा आगलागी

माघ १६, २०८०

केहीबेर अघि लागेको आगोका कारण क्षति खुल्न सकेको छैन् ।

बैतडी जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

माघ १६, २०८०

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

लोकप्रिय