जनताका कुरा

मोटरसाइकल चोरीमा संलग्नलाई जाेगाउन प्रहरीकाे शंकास्पद भूमिका !

फाल्गुन १६, २०८०

माघ ३ गते राती कैलालीको घोडाघोडी नगरपालिका –७ हरिनगरका थानेश्वर चौधरीको से.७ प ६४४ नम्बरको मोटरसाइकल चोरी भयो । त्यसको भोलिपल्ट बिहानै अस्थाई प्रहरी पोष्ट हरिनगर कैलालीमा आफ्नो मोटरसाइकल चोरी....

ऋण तिर्न नसकेपछि बैंकलाई पत्रः सपरिवारलाई जागिर देउ किस्ता घटाउ 

फाल्गुन १५, २०८०

बैंकको किस्ता तिर्न नसकेपछि सपरिवारलाई जागिर माग्दै बागलुङका एक व्यक्तिले बैंकलाई पत्र पठाएका छन् । बागलुङ नगरपालिका ६ का चन्द्र बहादुर विकले सिटिजन्स बैंक बागलुङ शाखालाई एक पत्र पठाउँदै ऋणको....

मिटरब्याज पीडितहरुको खाली खुट्टा हिँडेर प्रदर्शन (तस्विरहरु)

फाल्गुन १५, २०८०

काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुले खाली खुट्टा हिँडेर प्रदर्शन गरेका छन् । उनीहरुले भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा सुरु गरेर भद्रकाली–शहीदगेट–सुन्धारा हुँदै शान्तिवाटीका पुगेर कोण सभा गरेका हुन् ।

दुबइको जेलबाट छोरा छुटाउन गुहार मागिरहेकी ६० वर्षीया पदमकुमारी

फाल्गुन १४, २०८०

धादिङ नेत्रावती गाउँपालिका ४ का पहलमान थापामगरको उद्धारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका थापा मगर ५ वर्षदेखि युएईको सारजाहा सेन्ट्रल जेलमा हत्या....

संसद भवनमा लघुवित्तका ऋणी छिरेको विषयमा छानबिन गर्न समिति गठन

फाल्गुन १४, २०८०

सद भवनमा लघुवित्त पीडितहरु प्रवेश गरेर नारवाजी गरेको विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन....

बारामा ग्याँस सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु

फाल्गुन १४, २०८०

राको निजगढस्थित वर्कसपमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घइते भएका छन् । मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला....

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

फाल्गुन १३, २०८०

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य उप निर्वाचनको मिति तोकेको छ।

लोकप्रिय