६० किलो सुन प्रकरणमा संलग्नहरुको बयान सकिएको छ ।
जिल्ला अदालतका काठमाडौका सूचना अधिकारी दिपक दाहालका अनुसार हिरासतमा रहेका २६ जनाको बयान सकिएको छ ।
दाहालका अनुसार न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान भएका २६ जनाको मुद्दामा बुधबारबाट थुनछेक बहस सुरु हुने छ ।
र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु
श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान
श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी
श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’