मुख्य कुरा

नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

आश्विन १७, २०८०

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ ।

काठमाडौंमा प्रक्रिया नै पूरा नगरी बिक्री हुन्छन् पिउने पानी

आश्विन १७, २०८०

काठमाडौँ महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ ।

नेपालगञ्जमा आज पनि कर्फ्यु, निषेध गरिएका कार्य गरे कारवाही गर्ने चेतावनी

आश्विन १७, २०८०

जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी जारी गरेको अनिश्चितकालिन निषेधाज्ञा (कफ्र्यु) लाइृ आज पनि निरन्तरता दिएको छ । कर्फ्युपछि भने अहिले नेपालगञ्ज शान्त छ ।

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

आश्विन १७, २०८०

बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको छ ।

धादिङमा ट्रकको ठक्करबाट २ बालकको मृत्यु

आश्विन १७, २०८०

धादिङ : धादिङमा ट्रकको ठक्करबाट २ बालकको मृत्यु भएको छ ।

बझाङ केन्द्रविन्दु बनाएर ५.३ रेक्टरस्केलको भूकम्प

आश्विन १६, २०८०

आज दिउँसो सूदुरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ । २ बजेर ४० मिनेटमा गएको ५.३ रेक्टरस्केलको भूकम्पको केन्द्रविन्दु बझाङ रहेको छ ।

लोकप्रिय