मुख्य कुरा

प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट

आश्विन १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेका छन् ।

एसियाड क्रिकेट : नेपाल भारतसँग २३ रनले पराजित

आश्विन १६, २०८०

एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

६० किलो सुन प्रकरणमा एक सातादेखि प्रतिवादीकाे बहस जारी, डा भिमार्जुन सहित वरिष्ठ अधिवक्ताहरू सुन....

आश्विन १५, २०८०

काठमाडौँ जिल्ला अदालतका अनुसार सोमबार सम्म १४ जना प्रतिवादीका तर्फबाट २५ जनाले बहस गरेका छन् ।

राष्ट्रपति समक्ष अख्तियारद्वारा वार्षिक प्रतिवेदन पेस, गत आवमा विस्तृत अनुसन्धान गरिएका ६ सय ५६ वटा....

आश्विन १५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहबीच वार्षिक प्रतिवेदन पेश रेका हुन् ।

अनुदानमा लिइएको बीउ नफलेपछि क्षतिपूर्ति माग्दै कृषक

आश्विन १५, २०८०

उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको थियो । नगरपालिकाले धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको थियो ।

जुम्ला विमानस्थल विस्तार गरिँदै

आश्विन १५, २०८०

जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थललाई थप विस्तार गरिने भएको छ । सरकारले बजेट विनियोजित गरेपछि विमानस्थल विस्तारको काम अगाडि बढेको जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्यामु लामा तामाङले जानकारी....

नेसनल पेमेन्ट गेटवेमा भ्रष्ट्राचार आरोपमा वाणिज्य सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर

आश्विन १५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्ट्राचार गरेको आरोपमा उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हत्यारालाई दिइएको आममाफीबारे रास्वपा नेताहरुलाई राष्ट्रपतिको जवाफ : सरकारले पठाएपछि मैले इन्कार गर्न मिल्दैन

आश्विन १५, २०८०

हत्यारालाई सजाय मिनाहाको विषयमा ध्यानाकर्षण पत्र बुझाउन गएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने बताएका छन् ।