मुख्य कुरा

महिला उत्पीडनविरुद्ध सङ्घर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार

आश्विन १९, २०८०

इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छिन् ।

नेपालले असोज २५ गते लाओससँग प्रतिष्पर्धा गर्दै

आश्विन १९, २०८०

विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले आगामी असोज २५ गते लाओससँग प्रतिष्पर्धा गर्ने भएको छ ।

शिक्षक महासङ्घसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक पुनर्लेखनको माग

आश्विन १९, २०८०

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् ।

कुन लोकतन्त्र बिरोधी गतिविधिमा राजावादी संलग्न भए ? : राजेन्द्र लिङ्देन

आश्विन १९, २०८०

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुले धार्मिक सहिष्णुता बिथोल्न लागेको भन्ने आरोपप्रति आपत्ती जनाएका छन् ।

प्रधानमन्त्री दाहालको भूकम्प पीडितलाई आवासको व्यवस्थापन गरिदिने आश्वासन (फाेटाेफिचर)

आश्विन १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावितहरुको स्थलगत अनुगमन गर्न बझाङ पुगेका छन् ।

एसियाली खेलकुद : भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा

आश्विन १९, २०८०

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ ।

किन भयो दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ ?

आश्विन १९, २०८०

दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।

आजदेखि २० रुपैयाँको नयाँ नोट, नोटमा के–के छ ?

लोकप्रिय