
असोज १६, काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा कास्य पदक जित्ने पक्का भएको छ ।
महिला कबड्डी सेमिफाइनल पुगेसँगै कम्तिमा कास्य पदक पक्का भएको हो । समूहगत चरणको खेलमा बुधबार बिहान इरानले बंगलादेशलाई हराएपछि नेपाली महिला कबड्डी टोलीले सेमिफाइनल यात्रा तय गरेको हो ।
आश्विन १७, २०८० ०१:४२ मा प्रकाशित