मुख्य कुरा

यूएईबाट नेपाल आएको जहाजको शौचालयमा भेटियो नवजात शिशु, एक महिला प्रहरी नियन्त्रणमा

पुस ४, २०८०

युएईबाट काठमाडौँ अवतरण भएको एअर अरेबियाको जहाजमा नवजात शिशु फेला परेको छ ।

मुगुकी महिला स्वास्थ्यकर्मीकाे चित्कारः दलित भनेर बस्ने कोठा पाइनँ, शाखा प्रमुखले नै यौन हिंसा गरे....

पुस ३, २०८०

तुलसीले खनायामा जातीय विभेद मात्रै होइन गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलाइन् ।

तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती

पुस ३, २०८०

झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो।

भारतबाट चोरीका गाडी नेपाल ल्याई नक्कली ब्लुबुक बनाएर बेच्ने २ गिरोह प्रहरी नियन्त्रणमा

पुस १, २०८०

नक्कली सवारी दर्ता प्रमाणपत्र बनाएर चोरीका गाडी संचालन गर्ने २ जना पक्राउ परेका छन् ।

भिजिट भिसा लिएका १ हजार ५ सयमा २४६ जनाको कागजात नक्कली

पुस १, २०८०

भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ ।

बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतङ्क

पुस १, २०८०

सबैभन्दा बढी बाँदरले गाउँमा भएका वृद्धवृद्धालाई दुःख दिने गरेको पाइएको छ । जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जाने सङ्ख्या गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा बढी छ....

भारतबाट पसेका हात्ती नफर्किंदा तीन जिल्लामा त्रास

मंसिर ३०, २०८०

डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् ।

डेढ दशकदेखि उठाइएको हिमालका मुद्दा कोप–२८ मा स्वीकार

मंसिर ३०, २०८०

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप २८०मा पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८निर्णयका दस्तावेजमा समावेश गरिएका छन् ।

पल शाह विरुद्धको बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्न सर्वाेच्चकाे अनुमति

मंसिर ३०, २०८०

कलाकार पल शाह विरुद्धको नाबालिग बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।