मुख्य कुरा

६० किलो सुन तस्करी प्रकरण : फरार प्रतिवादी अमला रोकाविरूद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

माघ २४, २०८०

६० किलो सुन प्रकरणमा माओवादी नेताहरुसँग नजिक देखिएकी दावा पत्नी अमला रोकािविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएको छ।

गृह मन्त्रालयको निर्देशन, ‘वीरगंजका मेयर सिंहको नागरिकता किर्तेमा संलग्नहरुको बयान लेऊ’

माघ २३, २०८०

गृह मन्त्रालयले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको नागरिकता किर्तेमा संलग्नहरु सबैको बयान लिन निर्देशन दिएको छ ।

शहरी विकास मन्त्रालयले बालेनलाई पठाएको पत्रमा के छ ?( पत्रसहित)

माघ २२, २०८०

बालेन भन्छन् 'ओलीलाई पत्र लेख्नु '

बालेन भन्छन् 'ओलीलाई पत्र लेख्नु '

यस्तो छ २४ वर्षपछि ब्युँतिन लागेको हेटौंडा कपडा उद्योग (भिडियो)

माघ २१, २०८०

विसं २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग विसं २०५६ सालदेखि उत्पादन बन्द भएको थियो ।

पसिना बगाएर देश परिवर्तन गर्ने निलाे क्रान्ति सुरु भयाे: रवि लामिछाने

माघ २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट सुरु गरेकाे देशब्यापी जिर्ण परियाेजना निर्माणका लागि दबाब यात्राकाे मेलम्चीमा उद्घाटन गर्दै लामिछानेले पार्टीले सुरु गरेकाे दबाब यात्रा रगत नभएर पसिना बग्ने क्रान्ति भएकाे बताए ।

गठबन्धनको दबाबले वीरगंजका मेयर राजेशमान सिंहको किर्ते नागरिकता छानबिनमा ढिलाइ : गगन थापा

माघ २०, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलमा आबद्ध भएकै कारण वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता छानबिन हुन नसकेको बताएका छन् ।

युक्रेनमा युद्ध, नेपालमा आँसुको भेल (भिडियाेसहित)

माघ १९, २०८०

‘म वार मा जाँदै छु । म आएपछि फोन गर्छु तिमीलाई’ भन्नुभएको थियो । तर अहिलेसम्म मलाई कल गर्नुभएको छैन,

‘प्रहरीले नियोजित रुपमा विमानस्थल प्रमुख र मलाई कुटे, भिडियो इडिट गरेर बेइज्जत गरियो ’

माघ १९, २०८०

माघ १२ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबिच कुटाकुट भएको एउटा लज्जास्पद सीसीटीभि फुटेज सार्वजनिक भयो ।

अन्तरजातीय विवाह गरेको भन्दै विद्यालयकी प्रधानाध्यापकको परिवार नै समाजबाट बहिष्कृत

माघ १९, २०८०

काभ्रेमा बिद्यार्थीलाई छुवाछुत गर्न हुन्न भनेर सिकाउने प्रधानाध्यापक नै अन्तरजातीय विवाहको कारण समाजबाट तिरस्कृत हुनुपरेको छ ।

लोकप्रिय