नेताका कुरा

नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीलाई एमाले सांसदहरूको आग्रह

असार २४, २०८१

नेकपा एमालेका सांसद ठाकुर गैरेले तत्काल नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुराेध गरेका छन् ।

बागमती प्रदेशबाट एमाले बाहिरियो, मन्त्रीहरुले राजीनामा दिए

असार २४, २०८१

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्रीमा जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी....

शिथिल भएको अर्थतन्त्रलाई गति दिन कांग्रेससँग नयाँ गठबन्धन: अध्यक्ष ओली

असार २३, २०८१

नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताए ।

कांग्रेस र एमालेको राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटङ्कीः झलनाथ खनाल

असार २३, २०८१

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्रेस–एमालेले फजुलको कुरा गरेको बताएका छन् ।

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान

असार २३, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन माग गर्ने निर्णय गरेको छ ।

गिरिबन्धु प्रकरणबाट आत्तिएर समिकरण फेर्ने दलले माओवादीलाई नैतिकता सिकाउन मिल्दैनः माधव सापकोटा

असार २३, २०८१

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भूटानी शरणार्थीको फाइल खोल्ने काम र बेचन झाको पक्राउले नै बेचैन हुदै एमालेले डुङ्गा प्वाल परेको देखेको टिप्पणी गरका छन् । गिरिबन्धु प्रकरणका आत्तिएर....

प्रचण्डले एमालेमाथि अविश्वास गरेका कारण अहिलेको परिस्थिति आयोः योगेश भट्टराई

असार २३, २०८१

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेमाथि अविश्वास गरेका कारण अहिलेको परिस्थीति आएको दावी गरेका छन् ।

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सांसदको ध्यानाकर्षण

असार २३, २०८१

प्रतिनिधिसभाका सांसदहरुले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

असार २३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले बाढी पहिरोका कारण देशका....

लोकप्रिय