नेताका कुरा

एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने शेखर कोइरालाकाे विश्लेषण

असार २१, २०८१

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने अवस्था रहेको बताएका छन् ।

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

असार २१, २०८१

राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुमाथि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम आज सकिएपछि उक्त विधेयक पारित भएको हो ।

नेकपा एकीकृत समाजवादीका नयाँ पदाधिकारीहरुले लिए शपथ (तस्विरहरु)

असार २१, २०८१

नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतले टुंगो लगाएको छ।

प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने

असार २१, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २८ गते विश्वासको मत लिने भएका छन् । दाहालको सचिवालयले दिएको जानकारी अनुसार विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र पठाइएको छ।

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु

असार २१, २०८१

मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ताबारे एमालेले गरायाे संसद् सचिवालयलाई जानकारी

असार २१, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

असार २१, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छिन् ।

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशको राय बाझियो

असार २०, २०८१

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमा दुई न्यायाधीशको राय फरक परेको छ । लामिछानेलाई पदमुक्त गर्नुपर्ने मागदावी सहित परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीले सुनवाई....

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत चयन

असार २०, २०८१

नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । बिहीबार पार्टीको महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत चयन भएकोे नेता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै बन्द सत्रले....

लोकप्रिय