नेताका कुरा

काठमाडौं १६ का वडाध्यक्ष रिजालको निधन, श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

भाद्र २१, २०८०

दुबै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमन्त्रीका जनस्वास्थ्य सल्लाहकार : नबिल बैंकका कर्मचारी

भाद्र २०, २०८०

स्वास्थ्यमन्त्री बस्नेतको प्रस्तावमा असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले नै खड्कालाई अवैतनिक जनस्वास्थ्य सल्लाहाकार नियुक्त गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिर दर्शन

भाद्र २०, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर गई दर्शन गरेका छन् ।

रिपोर्टर्स क्लबमै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियार प्रहार

भाद्र २०, २०८०

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि रिपोर्टर्स क्लबमा आक्रमण भएको छ ।

मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा

भाद्र १९, २०८०

कर्तव्यज्यान मुद्दाका अभियुक्त मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् ।

कोशी प्रदेशको विश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा

भाद्र १९, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

फोहर व्यवस्थापनबारे सरोकारवाला निकायसँग प्रधानमन्त्रीको छलफल

भाद्र १९, २०८०

बैठकमा बञ्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो ।

रास्वपाको दस्ताबेज बनाउन १७ सदस्यीय टाेली टौदहमा

भाद्र १९, २०८०

बैठकले दस्तावेजमा नागरिकको सुझाव सङ्कलनका लागि 'प्रश्नावली र अनुसन्धानको विधि' तय गर्ने रास्वपाले जनाएको छ ।

प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट काफ्लेको राजीनामा

भाद्र १९, २०८०

बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।

लोकप्रिय