नेताका कुरा

नेम्वाङकाे दुवै छोरा विदेशबाट फर्किएपछि अन्तिम संस्कार गरिने

भाद्र २६, २०८०

नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ युके र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट नेपाल फर्कीदै छन् ।

नेपाली राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ, इलाम शोकमग्न

भाद्र २६, २०८०

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज र भोलि पार्टी कार्यालयमा राखिने

भाद्र २६, २०८०

इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी....

नेम्वाङको राति १ बजे हृदयघातबाट निधन

भाद्र २६, २०८०

नेम्वाङको राति १ बजे हृदयघातबाट निधन

नेम्वाङको राति १ बजे हृदयघातबाट निधन

सुवास नेम्वाङको निधन

भाद्र २६, २०८०

कपा एमालेका उपाध्यक्ष एवम् सांसद सुवास चन्द्र नेम्वाङको निधन भएको छ ।

EXCLUSIVE : शहिद परिवारको भत्ता खाने दावा पत्नी अमलाको अटोमोबाइल्सदेखि क्यासिनोसम्म लगानी

भाद्र २५, २०८०

शहिद परिवारको भत्ता खाने अमला रोकाका नाममा अहिले सुन उत्खनन तथा प्रशोधन गर्ने भियना मल्टीप्रपोज प्रा.लि.देखि भियना क्यासिनोसम्म लगानी रहेको छ । सिधाकुरालाई प्राप्त विवरण अनुसार अहिले अमला रोकाका नाममा....

कार्यकर्तालाई प्रचण्डको निर्देशन ‘इँटको जवाफ पत्थरले दिनुस्’

भाद्र २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाका कार्यकर्तालाई इँटको जवाफ पत्थरले दिन निर्देशन दिएका छन् ।

आफ्नै मान्छेबाट नाजायज दवाव आयो : मन्त्री किराँती

भाद्र २५, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने कार्य भएको बताएका छन् । मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदै आएको बताउँदै....

लोकप्रिय