नेताका कुरा

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

भाद्र २९, २०८०

नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष स्वर्गिय सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

चीन भ्रमणका क्रममा चीनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रचण्डले भेट्ने

भाद्र २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो औपचारिक चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री लि छियाङसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन् ।

प्रतिनिधिसभामा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी

भाद्र २९, २०८०

प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढिसक्यो : प्रधानमन्त्री

भाद्र २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन् ।

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला हाम्रै पालामा बन्छ ढुक्क हुनुस् : रेनु दाहाल

भाद्र २९, २०८०

चितवनको भरतपुर भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताएकी छिन् । आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा उनले....

दुबईबाट मलद्वारमा लुकाएर ल्याइएको १ किलो सुन तस्करीमा कांग्रेस नेताहरुको संलग्नता !

भाद्र २९, २०८०

दुबईबाट मलद्वारमा लुकाएर ल्याइएको करिब १ केजी सुन प्रकरणमा नेपाली कांग्रेसका नेताहरुको संलग्नता देखिएको छ । सोमबार हिमालयन एयरलाइन्समार्फत दुबईबाट नेपाल आएका काभ्रेका २८ बर्षीय बाबुलाल दोङले मलद्वारमा ९६० ग्राम....

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

भाद्र २९, २०८०

राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिदै पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गरेकी छिन् । भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र....

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

भाद्र २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लोकप्रिय