काठमाडौँ । बाँसबारी जग्गा सरकारका नाममा फिर्ता प्रक्रिया फिर्ता ल्याउन गृह मन्त्रालयले प्रक्रिया सुरु गरेको छ । साथै बिनोद चौधरी माथि समेत अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको गृह स्रोतले जनाएको ।
यस्तै सीआइबीले बाँसबारी जग्गा प्रकरणमा व्यावसायी बिनोद चौधरीसँग बयान लिने भएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले थप अनुसन्धानका लागि चौधरीलाई बयानमा बोलाउने तयारी भएको जनाएको छ ।