काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।
कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत
उनले भने प्रहरीले फक्राउ पुर्जी जारीका लागि अनुमती माग गरेको थियो, अदालतको इजलास न २बाट बाट अनुमती जारी भएको छ।
-
Bishnu Adhikari 6 months agoएकदम ठिक भो कैलाश सिरैया भारतिय नै हो फटाहा हो तेस्ले खोले को कान्तिपुर मिडिया बन्द गर्नुपर्छ
-
Kranti Shilpakar 6 months agoइन्डियन धोती हो कैलाश सिरोहिया भन्ने खाली सिसि पुरानो कागज को अध्यक्ष नै हो। यस्ता डाका लाई सर्वस्व सम्पत्ति नेपाल सरकार ले अधिकरण गरेर जन्म कैद गरि फैसला गरियोस अथवा इन्डियन घर फिर्ता गरियोस धोती लाई 🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵