सबै कुरा

भएन कोशी सरकारविरुद्धको पूर्ण सुनुवाइ

भाद्र १५, २०८०

कोशी प्रदेश सरकारविरुद्धको रिटउपर अन्तिम सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि आज नहुने भएको छ ।

सर्वोच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु, प्रमाणसहित उजुरी माग

भाद्र १५, २०८०

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सन्दकपुरमा व्यावसायिक रुपमा चौँरीपालन

भाद्र १५, २०८०

चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो ।

के होला कोशी सरकार ? आज टुंगो लाग्ने

भाद्र १५, २०८०

उक्त मुद्दाको आज पूर्ण सुनुवाइ हुँदैछ । भदौ ६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भन्दै दिर्घकालिन निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

एमसीसी विरुद्ध ‘विप्लव’ को आन्दोलन

भाद्र १५, २०८०

असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरू हुने ‘विप्लव’ नेतृत्वको नेकपाले जनाएको छ ।

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

भाद्र १५, २०८०

पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।

नेपालीका लागि ८ वर्षपछि खुल्यो तातोपानी नाका

भाद्र १५, २०८०

महाभूकम्प र त्यसपछिको कोरोनामा महामारीका कारण पूर्णरुपमा बन्द भएको तातोपानी नाका शुक्रबार भोटेकोशी सीमाक्षेत्रका ३० जना नेपालीलाई चिनियाँ क्षेत्र प्रवेश गराएर सर्वसाधरणका लागि नाका खुलेको घोषणा गरिएको हो ।

लोकप्रिय