सबै कुरा

भोजपुरमा बन्यो रङ्गशाला

कार्तिक २, २०८०

भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको छ । निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समितिलाई चाबी हस्तान्तरण गरिएको छ ।

टस जितेर नेपालले दियो हङकङलाई ब्याटिङको निम्तो

कार्तिक २, २०८०

त्रिदेशीय टी–२० सिरिजमा बिहिबार हुने हङकङविरूद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ।

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

कार्तिक २, २०८०

बिआरआई बैठकका लागि चीन भ्रमणमा गएका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

कार्तिक २, २०८०

एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रंगाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले....

चीन भ्रमणका क्रममा रहेका गृहमन्त्री श्रेष्ठलाई माइल्ड हर्टअट्याक

कार्तिक २, २०८०

चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइनको पुनर्ठेक्का अन्योलमा

कार्तिक १, २०८०

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा बन्न लागेको चार सय केभी विद्युत् प्रसारणलाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ....

सशस्त्र प्रहरीको हल्चोक पेट्रोल पम्पले बेच्यो मूल्यभन्दा कम डिजेल, अनुगमन टोलीद्वारा सिल

कार्तिक १, २०८०

मूल्यअनुसार जति पेट्रोल बेच्नुपर्ने हो त्यो भन्दा कम बेचेको पाइएपछि सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्प सिल गरिएको छ।

चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुन्छ : प्रधानमन्त्री दाहाल

कार्तिक १, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् ।

त्रिदेशीय टी–२० सिरिज : युएईमाथि नेपालको जीत

कार्तिक १, २०८०

त्रिदेशीय टी–२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। बुधबार मुलपानी मैदानमा युएईलाई ७ विकेटले हराउँदै नेपालले विजय हात पारेको हो ।