सबै कुरा

एनआरएनएको ११ औँ अधिवेशनमा २३ जना निर्विरोध निर्वाचित

कार्तिक १, २०८०

काठमाडौँमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ अधिवेशनअन्तर्गत २३ जना निर्विरोध निर्वाचित भएका छन्।

मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

कार्तिक १, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत (लाइभ)

कार्तिक १, २०८०

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेश सभामा विश्वासको मत लिँदै छन्। उनले जारी कोशी प्रदेशको प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छन् ।

होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ

कार्तिक १, २०८०

रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा मंगलबार महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जलवायु परिवर्तनको क्षति न्यृुनिकरण गर्न मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

कार्तिक १, २०८०

प्रधानमन्त्रीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रूपैयाँ मुस्ताङलाई दिने घोषणा गरेका छन् ।

जनताकाे साथ छ भन्ने भ्रम भए पार्टी खोलेर मैदानमा आउन पूर्वराजालाई माधव नेपालकाे चुनाैती

कार्तिक १, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई ज्ञानेन्द्र शाहलाई राजनीतिक दल खोलेर चुनावमा आउन चुनौती दिएका छन् ।

झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

कार्तिक १, २०८०

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

सेना र सशस्त्रका कर्मचारीलाई दसैँमा घर जान यातायात सुविधा

कार्तिक १, २०८०

नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ ।

संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसमा शान्ति पदयात्रा

कार्तिक १, २०८०

नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन डे) का अवसरमा पाँच किमी दूरीको ‘शान्ति पदयात्रा’ गरेको छ ।