सबै कुरा

भूकम्पमा मृत्यु भएकाप्रति शोक व्यक्त गर्दै कालो पट्टि बाँधेर खेलाडीको मैनधारण

कार्तिक १९, २०८०

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरुको शोकमा नेपाली खेलाडीहरुले पाखुरामा कालोपट्टी बाँधेर मौनधारण गरेका छन् ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

कार्तिक १९, २०८०

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ ।

भूकम्पबाट अवरुद्ध सडक खुला

कार्तिक १९, २०८०

शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् ।

बाँकेमा उपचार गर्ने भूकम्पका घाइतेको सङ्ख्या ३८ पुग्यो

कार्तिक १९, २०८०

जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याइएको बिरामीको सङ्ख्या ३८ पुगेको छ ।

घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

कार्तिक १९, २०८०

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ

जाजरकोट जानेलाई नयाँबसपार्कबाट निःशुल्क बससेवा

कार्तिक १९, २०८०

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

कार्तिक १९, २०८०

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ ।

जाजरकोट र रुकुम पश्चिम शोकमा : पालमुनी रात काटेका भूकम्पपीडितहरु राहतको पर्खाइमा

कार्तिक १९, २०८०

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ ।

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

कार्तिक १८, २०८०

नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ ।

लोकप्रिय