सबै कुरा

आज पनि उभिरहेका छन् ईः, महानगरसँगको वार्ता के मा मिलेन ?

आश्विन १०, २०८०

फुटपाथ व्यवसायीको पक्षमा राष्ट्रिय सभागृहमा उभिरहेका ईःले आज नवौँ दिन पनि निरन्तरता दिएका छन् । उनले महानगरपालिकाले वार्ताका नाममा अल्मल्याउन खोजेको आरोप लगाउन्दै उनले आज पनि उभिने निर्णय गरेका हुन्....

मंगोलियाविरुद्ध नेपालकाे कीर्तिमानी जित, नेपाल २७३ रनले विजयी

आश्विन १०, २०८०

नेपालले पहिलो ब्याटिङ गर्दै ३१५ रनको लक्ष्य दिएकोमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।

६० किलो सुन प्रकरणमा आजदेखि थुनछेक बहस

आश्विन १०, २०८०

सिनामंगलबाट राजश्व अनुसन्धान विभागले नियन्यत्रणमा लिएको सुन प्रकरणमा पक्राउ परेका २६ प्रतिवादीको बयान मंगलबार सकिएको थियो ।

कुशल मल्लको रेर्कड : ३४ बलमै शतक, तोडियो डेविड मुलर र रोहित शर्माको रेर्कड

आश्विन १०, २०८०

कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडेका छन् ।

दीपेन्द्र सिंह ऐरीले तोडे भारतका युवराज सिहंको कीर्तिमान, बनाए ९ बलमै अर्धशतक

आश्विन १०, २०८०

दीपेन्द्रले यसअघि भारतका युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडेका छन् ।

आन्दोलनरत डाक्टर र सरकारबीच सहमति

आश्विन ९, २०८०

देशभरका स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि कारबाही हुनुपर्ने मागसहित आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।

लोकप्रिय