सबै कुरा

रूकुम र जाजरकोटमा मात्रै करिब ५० को मृत्यु, भूकम्पपछिकाे पहिराेले उद्धारमा कठिनाइ

कार्तिक १८, २०८०

रुकुममा मात्र हालसम्म २८ जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना घाइते भएका छन् ।

सबैको उद्धार एवं राहतमा जुट्न प्रधानमन्त्रीको अपिल

कार्तिक १८, २०८०

घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ ।

जाजकारेटमा मृत्यु हुनेको संख्या २१ पुग्यो, रुकुम पश्चिममा २२ जनाको मृत्यु

कार्तिक १८, २०८०

अहिले खलंगा जिल्ला अस्पतालमा ३५ जनाको उपचार भइरहेको छ भने घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी छ ।

भुकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु

कार्तिक १८, २०८०

उनको उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ

मध्यरातमा भुकम्पः १८ जना भन्दा धेरैको मृत्यु, सयौँ घाइते

कार्तिक १८, २०८०

भुकम्पमा परी अहिलेसम्म कर्णालीमा मात्रै १८ भन्दा धेरैको मृत्यु भएको पुष्टि भएको छ । प्रहरीका अनुसार जाजरकोटमा ७ जना र रुकुम पश्चिममा ११ जनाको ज्यान गएको छ ।

युद्धमा बन्धक बनेका २ नेपाली युवा, उद्धार सरकार निरिह (भिडियाे ब्रिफ्रिङ)

कार्तिक १८, २०८०

अहिले इजरायल र प्यालेस्टाइनी इस्लामिस्ट समुह हमासको युद्ध साथै रसिया र युक्रेन युद्धमा नेपाली युवाहरू अनाहकमा फसेका छन् ।

२०१४ मा विश्वकप खेल्ने पारस, शक्ति दाईहरु हाम्रो रोल मोडल हुन् : कप्तान रोहित पौडेल....

कार्तिक १७, २०८०

आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागेको बताएका छन् ।

लोकप्रिय