सबै कुरा

भूकम्पमा मृत्यु भएकी उपप्रमुख सरिता सिंहलाई रक्षामन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

कार्तिक १९, २०८०

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भूकम्पले १४ जनाको ज्यान लिएपछि शोकमा जाजरकोटस्थित चिउरी गाउँको चोचे टोल, सबै घर ध्वस्त

कार्तिक १९, २०८०

जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ ।

नक्कली कागजात बनाएर विदेश पठाउने गरेको आरोपमा बहालवाला प्रहरीसहित ९ जना पक्राउ

कार्तिक १९, २०८०

नक्कली कागजात बनाएर विभिन्न देशमा नेपालीहरुलाई पठाएको आरोपमा बहालवाला प्रहरीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मुस्ताङ र डोल्पा सडकले जोडियो

कार्तिक १९, २०८०

गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालसित जोडिएका....

सुपर ओभरमा चुक्याे नेपाल

कार्तिक १९, २०८०

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलअन्तर्गत म्याच स्कोर बराबरी बनाएर सुपरओभरमा गएको खेलमा नेपाल पराजित भएको छ ।

नेपाल र ओमानबिचको खेल सुपर ओभरमा

कार्तिक १९, २०८०

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेल सुपर ओभरमा गएको छ ।

नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

कार्तिक १९, २०८०

आईसीसी टी–२० विश्वकप एसिया छनोटको ओमानविरुद्धको फाइनल खेलमा नेपालले पहिलो विकेट लिएको छ ।

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

कार्तिक १९, २०८०

दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

लोकप्रिय