आईसीसी टी–२० विश्वकप एसिया छनोटको ओमानविरुद्धको फाइनल खेलमा नेपालले पहिलो विकेट लिएको छ । सोमपाल कामीले ओमानका प्रतिक अतावलेको विकेट लिएका हुन् । अतावले २.६ ओभरमा ७ रन बनाउँदै आउट भएका हुन् ।
टस जितेल ब्याटिङ रोजेको नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।