सबै कुरा

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री

मंसिर १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताएका छन् ।

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण, कुल ऋण २३ खर्ब ५७ अर्ब ६....

मंसिर १६, २०८०

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ ।

अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

मंसिर १६, २०८०

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन् ।

ट्राभलको आइडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको आरोपमा थप एक पक्राउ

मंसिर १६, २०८०

जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।

स्कुलबसको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

मंसिर १६, २०८०

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्य भएको छ ।

हिमालको फेदैफेद कोरी पहाड

मंसिर १६, २०८०

पहिले यहाँका मानिस तँलाई तातो ढिँडो खाएर १२ बजेको घाममा पारिको उकालो चढ्नुपरोस् भनेर गाली दिन्थे रे’ मनबहादुर दाइले पुरानो कुरा सुनाएपछि मेरो सातोपुत्लो उड्यो ।

१ सय ७० रुपैयाँमा दर्ता भएको कम्पनीले ६ अर्बमा किन्यो एनसेलको ८० प्रतिशत शेयर

मंसिर १६, २०८०

स्वीकृति‍बिना नै शेयर बेच्ने घोषणा गरेको भन्दै एनसेल आजियाटालाई प्राधिकरणले काट्यो पत्र

लोकप्रिय