सबै कुरा

ओमानमा अलपत्र परेकी नेपाली युवतिको दुतावासद्वारा सकुसल उद्धार

मंसिर १४, २०८०

ब्यूटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीन तले भवनमा पु¥याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरर्जस्ती लगाउने प्रयास गरेको थियो ।

गैँडाको खागसहित तस्कर पक्राउ

मंसिर १४, २०८०

चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ ।

प्रधानमन्त्रीलाई दुई घण्टा पहिला उडाउँदा मध्यरातमा ३१ यात्रु विमानस्थलमा अलपत्र (भिडियो सहित)

मंसिर १४, २०८०

३१ जना यात्रुका लागि भने ११ बजेको समय तोकेर टिकट बेचिएको थियो । उनीहरू ८ बजेनै विमानस्थल पुग्दा पनि उड्न पाएनन् ।

पालमा बस्दै आएकी तीन वर्षीय बालिकाको निमोनियाकाे कारण मृत्यु

मंसिर १४, २०८०

भूकम्पपछि पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको चिसोले मृत्यु भएको छ ।

रवि लामिछानेको राजनीतिक प्रतिवेदनः मिसन ८४ फेरिन सक्छ, 'स्ट्याण्ड बाइ' रहनु [ प्रतिवेदनको पूर्णपाठसहित ]

मंसिर १४, २०८०

'दुइ तिहाइ ल्याएर संघीयता ढाँचा र शासकीय स्वरुप बदल्ने प्रस्ताव'

लोकप्रिय