पोखरामा रास्वपाको शान्तिपूर्ण प्रर्दशनमा प्रशासनले अवरोध गरेको छ । प्रशासनसँग सहमति गरेर पूर्वनिर्धारित कार्यक्रम तय भएको ठाउँमा एकाएक प्रशासन निषेधित क्षेत्र घोषणा गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो सभापति रवि लामिछाने माथि भएको धरपकडको विरोधमा सडकमा उत्रिएको छ। पार्टी सभापति लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्की पु¥याएको थियो....