सबै कुरा

पालमा बस्दै आएकी तीन वर्षीय बालिकाको निमोनियाकाे कारण मृत्यु

मंसिर १४, २०८०

भूकम्पपछि पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको चिसोले मृत्यु भएको छ ।

रवि लामिछानेको राजनीतिक प्रतिवेदनः मिसन ८४ फेरिन सक्छ, 'स्ट्याण्ड बाइ' रहनु [ प्रतिवेदनको पूर्णपाठसहित ]

मंसिर १४, २०८०

'दुइ तिहाइ ल्याएर संघीयता ढाँचा र शासकीय स्वरुप बदल्ने प्रस्ताव'

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा डा. स्वर्णिम वाग्ले, थपिए पदाधिकारी र केन्द्रिय सदस्य

मंसिर १३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले डा.स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापति बनाएको छ ।

कोशी प्रदेशमा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मतिले पारित

मंसिर १३, २०८०

कोशी प्रदेश सरकारले प्र्रदेशसभामा पेश गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।

फेवातालको मापदण्ड कायम गर्न गण्डकीका मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

मंसिर १३, २०८०

फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ ।

विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट एकको मृत्यु, घटनामा संलग्न भएको आशङ्कामा सात जना पक्राउ

मंसिर १३, २०८०

कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ ।

लोकप्रिय