काठमाडाैँ । धरहरासँगै निर्माणाधिन पार्किङ भवनको पहिलो तलामा आजदेखी निःशुल्क पार्किङ सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेसँगै महानगरले धरहरासँगै रहेकाे पार्किङ भवनमा सर्वसाधारणका लागि निशुल्क पार्किङकाे व्यवस्था गरेकाे हाे । सवारी चालकहरुलाई सहज पार्किङ्स्थलको विकल्पको रुपमा धरहरामा पार्किङ सुरु गरेको महानगरपालिकाले जनाएकाे छ
तस्विर: फाेटाे लाइब्रेरी